News

निःशुल्क आँखा परिक्षण शिविर 2082.02.08

2025-05-15

यस चण्डेश्वरी साकोसको आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा यहि मिति २०८२ जेष्ठ ८ गते बिहिबार बनेपा ४, नाला करुणामाई मण्डिर अगाडि निःशुल्क आँखा परिक्षण शिविर संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण महानुभावहरुले आखाँ जाँच गराई लाभ प्राप्त गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।

कार्यक्रम

मिति ः २०८२ जेष्ठ ०८ गते बिहिबार

समय ः बिहान १० देखि ३ बजे सम्म

स्थान ः नालासेवाकेन्द्र भवन, नाला करुणामाई मण्डिर अगाडि बनेपा ४

स्वस्थ आँखा, शुन्दर भबिष्य ।